दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भुटान प्रस्थान
दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली भुटान प्रस्थान गरेको छ । भुटानको राजधानी थिम्पुमा भोलिदेखि प्रतियोगिताको आठौँ संस्करण आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने प्रतियोगितामा नेपालका ७० खेलाडीले…