नेपाल पराजित भएको खेलमा गुल्सन झा प्लेयर अफ द म्याच
आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ। नेपालले दिएको दुई सय २१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो। नेपाल पराजित भएको खेलमा ओमानविरुद्ध आक्रामक…