क्यानको मुख्यालयमा अख्तियारको छापा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा छापा मारेको छ। आज (बुधबार) कार्यालय खुल्नेबित्तिकै अख्तियारको एक टोली पुगेर छापा मारेको हो । सो क्रममा अख्तियारको…