शिक्षा

शिक्षा

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा अनुसार…
एसईई नतिजा आज सार्वजनिक केही बेरमा हुदै, यसरी हेर्नुहोस नतिजा

एसईई नतिजा आज सार्वजनिक केही बेरमा हुदै, यसरी हेर्नुहोस नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार आज नतिजा सार्वजनिक हुनेछ । नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी…
एसइईको नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने

एसइईको नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार प्राविधिक तयारी नपुग्दा बुधबार नतिजा प्रकाशन गर्न नसकिएको हो। बुधबार दिउँसो…
एसइई परीक्षाको नतिजा आज सार्वजनिक हुने

एसइई परीक्षाको नतिजा आज सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको एसइई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको…
एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने

एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले…
पुरा भयो दुर्गा प्रसाईंको माग, मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

पुरा भयो दुर्गा प्रसाईंको माग, मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय

चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च…
काठमाडौं महानगरले बहुवर्षे शिक्षा नीति बनाउन सुझाव संकलन गर्ने

काठमाडौं महानगरले बहुवर्षे शिक्षा नीति बनाउन सुझाव संकलन गर्ने

काठमाडौं महानगरपालिकाले मस्यौदा गरेको ‘बहुवर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन…
राजनीतिक दलको सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्यागे:  मन्त्री श्रेष्ठ

राजनीतिक दलको सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्यागे: मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्यागेको बताएकी छन् । आज  मन्त्रालयमा आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले सो  तथ्यांक प्रस्तुत…
तनहुँको देवघाटमा ‘हामी सुधार्छौँ हाम्रो विद्यालय’ अभियान सुरु

तनहुँको देवघाटमा ‘हामी सुधार्छौँ हाम्रो विद्यालय’ अभियान सुरु

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि तनहुँको देवघाट गाउँपालिकामा ‘हामी सुधार्छौँ हाम्रो विद्यालय’ अभियान सुरु भएको छ । ‘विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम व्यवस्थापन’ भन्ने मूल नाराका साथ सामुदायिक विद्यालय व्यवस्थापन…
अस्तित्वमै नभएका विश्वविद्यालयलाई बजेट

अस्तित्वमै नभएका विश्वविद्यालयलाई बजेट

अस्तित्वमै नभएका विश्वविद्यालयलाई समेत शिक्षा मन्त्रालयले बजेट छुट्याएको छ । मन्त्रालयले मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयका लागि चालुमा एक लाख र पुँजिगतमा एक लाख गरी दुई लाख रुपैयाँ बजेट छुट्याएको छ…