नायिका साम्राज्ञीको पहिलो म्यूजिक भिडियो ‘माया पिरेम’को सर्वत्र चर्चा
निर्देशक माइकल चन्द आकर्षक भिडियो बनाउन सिपालु छन् । कलाकारलाई फरक तरिकाले प्रस्तुत गर्दै आएका माइकलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पहिलो पटक भिडियोमा नचाएका छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह, अलिसा…