चलचित्र ‘ब्ल्याक छायाँ’ को बुट्टे रुमाल…. बोलको गीत सार्वजनिक
लंका फिल्म प्रालिको व्यानरमा निर्मित चलचित्र ‘ब्ल्याक छायाँ’ को बुट्टे रुमाल…. बोलको गीत सार्वजनिक भएको छ । देशव्यापी रुपमा साउन ११ गतेबाट प्रदर्शन हुने चलचित्र ‘ब्ल्याक छायाँ’ को बुट्टे रुमाल…. बोलको…