चलचित्र ‘नमेटिने घाउ’ मा डबिङ गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा आफूले गरेको अभिनयको डबिङ गरेका छन् । आज प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर ओलीले चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन…