आर्थिक समाचार

आर्थिक समाचार

गाईखुरे झरनाले तान्यो आन्तरिक पर्यटक

गाईखुरे झरनाले तान्यो आन्तरिक पर्यटक

लम्जुङ, ११ असोज-डुम्रे-बेँसीशहर सडकखण्डको छेउमै पर्ने बेँसीशहर नगरपालिकाको उदीपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भीड देख्न सकिन्छ । पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको…
तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १२ असोज- साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार तीन सय रुपैयाँ…
वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

कोरोनाका कारण निकै प्रभावित वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन लागेको देखिएको छ । कोरोना महामारी शुरू भएपछि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ह्वात्तै घटेको थियो । तर,…
सेयर बजारमा उच्च गिरावट

सेयर बजारमा उच्च गिरावट

काठमाडौं - वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल…
तीन सयले बढ्यो सुनको मूल्य

तीन सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला रु ८९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार…
बुद्धभूमिकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

बुद्धभूमिकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, ११ असोज - बुद्धभूमि नेपाल हाइड्रोपावरले आज साेमबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेकाे छ । कम्पनीले एक सय रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन…
मलेसियामा रोजगारी खुल्यो

मलेसियामा रोजगारी खुल्यो

काठमाडौं -कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक…
खासा क्षेत्रमा नै रोकिए दसैँका सामान

खासा क्षेत्रमा नै रोकिए दसैँका सामान

काठमाडौं - दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा क्षेत्रमा एक हजारभन्दा बढी मालबाहक कन्टेनर लामबद्ध छन्। चिनियाँ पक्षले बिनाकारण…
दसैँ र तिहारमा बजारमा लत्ताकपडालगायत सामान महँगिने

दसैँ र तिहारमा बजारमा लत्ताकपडालगायत सामान महँगिने

काठमाडौं -नेपाल सरकारको उदासीनताका कारण यस वर्षको दशैं तथा तिहारमा स्थानीय बजारमा लत्ताकपडालगायत सामान महँगिने भएको छ । चाडपर्वका लागि चीनको क्वान्चाउलगायत क्षेत्रबाट किनिएको सामान २ हप्तादेखि सिगात्से, न्यालममा थुप्रिएका…
आजदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला

आजदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला

काठमाडौँ - काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले आजदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ…