मलामीबाट फर्केका वृद्धको भीरबाट लडेर मृत्यु
पाँचथर, ८ भदौ -पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको मलामीबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।मलामी गई फर्कने क्रममा फिदिम नगरपालिका–१४ बाँसबोटेमा सोमबार बेलुका भीरबाट लडेर फिदिम–८ घलेगाउँका ६५…