लागूऔषध ओसारपसारमा संलग्न श्रीमान् श्रीमती पक्राउ
सुनसरी, १६ भदौ- इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी सुनसरीको इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प…