समाज

अपहरण तथा शरीर बन्धक कसुरका दुई अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरका दुई अभियुक्त पक्राउ

काठमाडौं - काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमतीलाई डर देखाएर अपहरण गरेको आरोपमा अपराध महाशाखाले भक्तपुरका धिरोज श्रेष्ठ र रसिला अवाललाई पक्राउ गरेको छ ।…
झाडापखाला फैलिएपछि कृष्णपुरले प्रदेश सरकारसँग माग्यो गुहार

झाडापखाला फैलिएपछि कृष्णपुरले प्रदेश सरकारसँग माग्यो गुहार

काठमाडौं, २० असोज - कपिलवस्तुको कृष्णपुर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएपछि नियन्त्रणका लागि स्थानीय सरकारले लुम्बिनी सरकारसँग गुहार मागेको छ । झाडापखलाबाट दुई जनाको मृत्यु हनुका साथै करिब २५०…
बडादसैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने

बडादसैँमा भक्तपुरको तलेजुभित्र बलि पूजा नहुने

बडादसैँका अवसरमा भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिरभित्र बलि पूजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको निष्कर्ष…
पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल

पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल

मेषः– आफ्नो काम आफैबाट हुदा बढि सुविधा हुनेछ । अध्ययन अध्यापनमा कम प्रगति हुनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गीत संगितमा…
दशैँको मुखमा नेपाली बजार : भीड थामीनसक्नु, महँगी खपिनसक्नु

दशैँको मुखमा नेपाली बजार : भीड थामीनसक्नु, महँगी खपिनसक्नु

काठमाडौं । नेपालीको महान् चाड दसैं भोलि सुरु हुँदै छ। दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ। यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक्छन्। तर, दसैंको भान्सा बर्सेनि…
उपचारका लागि टिकट काट्ने पैसा थिएन, झाडापखालाले घरमै प्राण गयाे

उपचारका लागि टिकट काट्ने पैसा थिएन, झाडापखालाले घरमै प्राण गयाे

कपिलवस्तु, २० असोज - कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका ४८ वर्षीय रामप्रसाद केवट दिउँसो ४ बजे शाैच गए । घरमा शौचालय नभएकाले उनी गाउँ नजिकैको खेतमा पुगेका थिए । चारपटकसम्म पातलो…
रारामा चहलपहल बढ्यो, घोडा व्यवसायी उत्साहित

रारामा चहलपहल बढ्यो, घोडा व्यवसायी उत्साहित

मुगु, १९ असोज- कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा चहलपहल बढ्न थालेको छ । कोरोना कारण लामो समयसम्म थला परेको रारा ताल पछिल्लो समय कोरोना संक्रमणले केही ओरालो लागे पछि…
काकाकुल बन्दै ठाँडा दह

काकाकुल बन्दै ठाँडा दह

अर्घाखाँची, १८ असोज- शीतगंगा नगरपालिकाको मुख्य बजार ठाँडा दह, अमराईलगायत गाउँमा पानीको चरम अभाव हुँदा समस्या भएको छ । स्थानीय जनताको मुख्य खानेपानी सुपाखोलाको नौ दिनदेखि मर्मत हुन नसक्दा पानीको…
कति दिन फोन गर्न अग्लो डाँडा चहार्ने ?

कति दिन फोन गर्न अग्लो डाँडा चहार्ने ?

जाजरकोट, १८ असोज - कुशे गाउँपालिका– ८ का रामबहादुर रोकाय बिरामीलाई उपचारका लागि लिएर गएका आफन्तसँग फोन सम्पर्क गर्न अग्ला डाँडामा जान थालेको सात दिन भयो । दैनिक बिहान अग्लो…
पोल भाडा नतिर्ने दुई केवल र इन्टरनेट प्रदायकको लाइन काटियो

पोल भाडा नतिर्ने दुई केवल र इन्टरनेट प्रदायकको लाइन काटियो

उदयपुर,-नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै पोल भाडा नतिर्ने इन्टरनेट तथा केवल सेवा प्रदायकको लाइन काट्न थालेको छ । प्राधिकरणले पोल भाडाको पुरानो बक्यौता र बढेको…