समाज

गोलाघाट र गैँडाकोटमा भेटिएका दुई शवको सनाखत, भारतीय यात्रु रहेको पुष्टि

गोलाघाट र गैँडाकोटमा भेटिएका दुई शवको सनाखत, भारतीय यात्रु रहेको पुष्टि

चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरासी पूर्वस्थित गैँडाकोटमा भेटिएको शवको सनाखत भएको छ। गोलाघाटमा भेटिएको शव भारत बिहार घर भएका ३७ वर्षीय जयप्रकाश ठाकुरको पुष्टि भएको छ । जय…
कांग्रेसले ९ र एमालेले ८ मन्त्री लिनेगरि टुंगियो भागबन्डा

कांग्रेसले ९ र एमालेले ८ मन्त्री लिनेगरि टुंगियो भागबन्डा

सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन्। दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा…
मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। आज बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा…
कास्की पहिरो अपटेडः मृतक पाँचजनाको सामूहिक दाहसंस्कार

कास्की पहिरो अपटेडः मृतक पाँचजनाको सामूहिक दाहसंस्कार

कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँचजनाको सामूहिक दाहसंस्कार गरिएको छ। पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उहाँको परिवारका छसहित सातजनाको मृत्यु…
कैलालीमा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु

कैलालीमा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु भएको छ। छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुईमध्ये लम्कीचुहा नगरपालिका-५…
पोखरामा पहिरोमा परी एक जनाको मृत्यु

पोखरामा पहिरोमा परी एक जनाको मृत्यु

पोखरामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो…
बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी

बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी

 बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँड्नुभयो । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए…
पहिरोले एकै परिवारका ४ जनालाई बगायाे

पहिरोले एकै परिवारका ४ जनालाई बगायाे

रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका…
विराटनगरमा एकजना युवकको हत्या, दुई जना गम्भीर घाइते

विराटनगरमा एकजना युवकको हत्या, दुई जना गम्भीर घाइते

विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक…
कञ्चनपुरमा पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु, एक बेपत्ता

कञ्चनपुरमा पौडी खेल्न गएका दुई किशोरीको डुबेर मृत्यु, एक बेपत्ता

कञ्चनपुरको पुनर्वास नगरपालिकामा तालमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। पुनर्वास– ५ को रातोखोले तालमा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १६ वर्षीया सिर्जना बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।…