समाज

अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँचीको मालारानी गाउँपालिका-३ ढुङ्गाडेस्थित लुटीपोखरी-खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९०…
काठमाडौं उपत्यकाको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा

काठमाडौं उपत्यकाको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा

काठमाडौं उपत्यकाको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा रहेको छ । प्रदूषणको दृष्टिले हिजो विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा रहेको हो । प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ…
डढेलो निभाउने क्रममा जलेर दुईको मृत्यु

डढेलो निभाउने क्रममा जलेर दुईको मृत्यु

ताप्लेजुङमा जङ्गलमा लागेको डढेलो निभाउने क्रममा दुई जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै डढेलो घटनामा दुई साताको अवधिमा दुई जनाको मृत्यु भएको हो ।  प्रहरीका अनुसार जिल्लाको मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा…
 स्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै

 स्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै

 इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ…
अर्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

अर्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

अर्घाखाँचीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ। शनिबार भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानमा डुबेर दुई युवकको मृत्यु भएको हो।  मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका किशोरहरु १९…
काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदै

काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदै

आज घोडे जात्रा । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ ।  यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ । यही पाहाँ चऱ्हे…
मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने

मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने

मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सूचना जारी गर्दै चैत १४ गते बिहीबार मनकामना केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द…
आजदेखि शुक्र अस्त हुने

आजदेखि शुक्र अस्त हुने

 नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७…
जङ्गली च्याउ खाएर बिरामी एकको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी एकको मृत्यु

 तनहुँमा जङ्गली च्याउ खाएर बिरामी एकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा…
मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि आज बिहान भएको मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ ।  बिहाना ४ः३० बजे  प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकलमा…