समाज

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी,…
कर्णाली राजमार्गमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते

कर्णाली राजमार्गमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना हुँदा आठजना घाइते भएको छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा आठजना…
आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर…
चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता

चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता

चितवनको मेघौलीका दुई जना राप्ती नदीले बगाएर बेपत्ता भएका छन्। शुक्रवार अपरान्ह तीन जना स्थानीय नदीमा प्रवेश गरेका थिए। उनीहरुमध्ये एक जना भेटिएका छन्। इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार भरतपुर महानगरपालिका…
आज गणेश चतुर्थी व्रत मनाइँदै

आज गणेश चतुर्थी व्रत मनाइँदै

विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी व्रत मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक,…
करेन्ट लागेर बालकको मृत्यु भएपछि  स्थानीयले गरे राजमार्ग अवरुद्ध

करेन्ट लागेर बालकको मृत्यु भएपछि स्थानीयले गरे राजमार्ग अवरुद्ध

बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपापलिका-९ बाच्पानी बस्ने दीपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको हो। शुक्रबार दिउँसो घरनजिकैको जंगलमा बाख्रा…
झापामा सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु

झापामा सवारी दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु

झापामा दुई भिन्न दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ।  यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते एकजनाको आज मृत्यु भएको…
वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरबाङ सडक बन्द

वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र बेनी–दरबाङ सडक बन्द

गए राति परेको वर्षासँगै खसेको पहिरोले हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, कुनौटे र अन्नपूर्ण–७,…
बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक बेपत्ता

बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक बेपत्ता

बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र…
तीज व्रतको तयारीस्वरूप आज दर खाने दिन

तीज व्रतको तयारीस्वरूप आज दर खाने दिन

हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ। भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन…