चालकसहित पाँच जनाको मृत्यु [नामसहित]
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा पाँच जनााको मृत्यु भएको छ। काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एअर डाइन्स्टीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक…