दिउँसाे प्रदेश १ र राति बागमतीसँगै गण्डकीमा भारी वर्षा हुने
काठमाडौं, १७ भदौ -बिहीबार आज माैसम प्रतिकूल रहने छ । नेपालमा मनसुनी वायुका कारण बिहान प्रदेश १ का धेरै र प्रदेश २, बागमतीका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो मुलकका…
news