समाचार

news

बिरामीलाई  हेलिकोप्टरकै भर !

बिरामीलाई हेलिकोप्टरकै भर !

काभ्रे- महाभारत पर्वत शृङ्खला (डाँडापारि) अवस्थित महाभारत गाउँपालिका–५ बुढाखानीको २१ वर्षीया गर्भवती अनुशा तामाङका स्वास्थ्यमा समस्या देखिएपछि गत शुक्रबार उपचारार्थ हेलिकोप्टरबाट काठमाडौँ लगियो । लामो ‘ब्यथा’ तथा दिसापिसाव रोकिएपछि स्थानीय…
जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरुलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे…
थारू समुदायले  ‘अट्वारी पर्व ’ आज  धुमधामका साथ मनाउँदै

थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदै

देउखुरी, २७ भदौ - थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई…
उद्योगी रुक्मशम्शेर राणाको निधन

उद्योगी रुक्मशम्शेर राणाको निधन

काठमाडौं, २६ भदौ - डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको…
आज ऋषिपञ्चमी: सागपात मात्र प्रयोग गरेर गरिने व्रत

आज ऋषिपञ्चमी: सागपात मात्र प्रयोग गरेर गरिने व्रत

काठमाडौं, २६ भदौ- नेपाली हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज मनाइसकेर आज ऋषिपञ्चमीको पूजा गरिँदै छ । आज ऋषिपञ्चमीको पूजा गरेपछि हरितालिका सकिनेछ । हरितालिका तीजसँग ऋषिपञ्चमीको महत्त्व पनि जोडिएको…
तत्काल भारी वर्षाको सम्भावना छैन

तत्काल भारी वर्षाको सम्भावना छैन

काठमाडौं, २६ भदौ - मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापिय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर छ । जसकारण ठूलो वर्षाको…
क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

काठमाडौँ, २५ भदौ- सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत…
कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

काठमाडौं, २५ भदौ-कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा…
बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

काठमाडौं, २५ भदौ - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनीत गरेकी छन् । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत,…
तीन दिनमा ठूलो पानी पर्ने सम्भावना छैन : मौमसविद्

तीन दिनमा ठूलो पानी पर्ने सम्भावना छैन : मौमसविद्

काठमाडौं, २५ भदौ - मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा…