बुल्दी खोलामा ट्रक खस्यो, चालकको मृत्यु
तनहुँ, १ असोज- तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खसेको हो । शुक्रबार सबेरै…
news