भाइरल ज्वरोबाट मृत्यु, कोरोना हुनसक्ने आशङ्का
भाइरल ज्वरोका एक बिरामीको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–५ वनकाडाका ३८ वर्षीय प्रमानन्द भट्टको आज मृत्यु भएको हो । गएको तीन हप्तादेखि ज्वरो आएकामा उहाँलाई मङ्गलबार जिल्ला अस्पताल बैतडीमा…