समाचार

news

सांसद गोपाल बमको गाउँ पहिरोको उच्च जोखिममा

सांसद गोपाल बमको गाउँ पहिरोको उच्च जोखिममा

मुगु १७ असोज- मुगुको एक मात्र निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बमको गाउँ पहिरोको उच्च जोखिममा परेको छ । छायाँनाथ रारा नगरपालिका–७ पिना गाउँका करिब १ सय ३५ घर पहिरोको उच्च…
मल नपाएर रौतहटका किसान चिन्तित

मल नपाएर रौतहटका किसान चिन्तित

रौतहट, १५ असोज-किसानलाई यति बेला धानबालीमा प्रयोग गर्न रासायनिक मलको निकै खाँचो छ । तर, रौतहटमा अनुदानमा पाइने मल छैन । मल नपाउँदा किसानले सास्ती खेप्दै आएका छन् ।धानबाली लगाएका…
बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएकी महिला पक्राउ

बहुविवाह मुद्दामा ११ महिना कैद सजाय सुनाइएकी महिला पक्राउ

काठमाडौं, १५ असोज- बाँके प्रहरीले बहुविवाह मुद्दामा अदालतबाट कैद सजाय सुनाइएकी एक महिलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका- ५ की २६ वर्षीया विना खटिकलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत…
चरीकोट अस्पतालले माग्यो नर्स र अनमी

चरीकोट अस्पतालले माग्यो नर्स र अनमी

काठमाडौं, १५ असोज-दोलखास्थित चरीकोट अस्पतालले करार सेवामा कर्मचारी भर्ना आह्वान गरेको छ । अस्पतालले ६ जना स्टाफ नर्स/अनमी तथा एक/एक जना एनेस्थेसिया असिस्टेन्ट र सहायक कम्प्युटर अपरेटर गरी आठ कर्मचारी…
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ?

एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुल्यो, कहिलेसम्म भरिसक्नुपर्छ ?

काठमाडौं, १५ असोज- २०७८ मा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा समावेश हुनका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुलेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले…
विदेशी पर्यटकले चार्टर्ड विमान ल्याएपछि सञ्चालनमा आयो मनाङको हुम्दे विमानस्थल

विदेशी पर्यटकले चार्टर्ड विमान ल्याएपछि सञ्चालनमा आयो मनाङको हुम्दे विमानस्थल

मनाङ लेक लाग्ने स्थान (हाइ अल्टिच्युड)मा रहेको हुम्दे विमानस्थलमा आज विमान अवतरण गरिएको छ । केही विदेशी पर्यटकले आज यहाँ चार्टर्ड विमान ल्याएपछि सो विमानस्थल चलायमान हुने आशा बढेको छ…
सार्वजानिक यातायातको भाडादर समायोजन हुने

सार्वजानिक यातायातको भाडादर समायोजन हुने

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ‘यातायात व्यवस्थापन ऐन २०७५’ अनुसार नियमावली कार्यान्वयनमा आइसकेको जनाएको छ । नियमावलीका अभावमा सार्वजानिक यातायातको भाडादर निर्धारण गर्न समस्या रहेको जनाइएको छ । मन्त्रालयका…
चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता

गुणस्तर तथा नापतौल कार्यालय झापाले चाडपर्व नजिकएसँगै बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले यही असोज १ गतेदेखि १३ सम्ममा २० फार्म, पाँच पेट्रोलपम्प, सिमेन्ट उद्योग, हार्डवेयर पसल, किराना पसल…
दसैँ नजिकिँएसँगै भेडा च्याङ्ग्राको मूल्य ह्वात्तै बढ्यो

दसैँ नजिकिँएसँगै भेडा च्याङ्ग्राको मूल्य ह्वात्तै बढ्यो

गलेश्वर महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा…
मेयरज्यू ! बाटो कहिले बन्छ ?

मेयरज्यू ! बाटो कहिले बन्छ ?

गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो ।…