आज काठमाडौंमा वर्षा हुने, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पानी पर्ने
काठमाडौं, २० असोज - आज बुधबार बिहान काठमाडौंको आकाशमा बदली छ । जसकारण घाम झुल्किन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय वायुको…