जुम्लामा चन्दननाथ भैरवनाथको लिंगो फेरेर घटस्थापना सुरु
जुम्ला, २१ असोज - जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी विधिपूर्वक घटस्थापना गरिएको छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा…