समाचार

news

दसैंमा रिफ्रेस हुने हो ? खोटाङ आउनुहोस्

दसैंमा रिफ्रेस हुने हो ? खोटाङ आउनुहोस्

खोटाङ, २६ असोज- दसैं र तिहारले पारिवारिक जमघट जुटाइरहेको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा देशभित्रैको विभिन्न स्थानमा रहेका र परदेश रहेका आफन्तबीच चाडबाडले एकै स्थानमा ल्याइदिएको छ । यस्तो…
राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन सक्दैन : पूर्वराजा शाह

राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन सक्दैन : पूर्वराजा शाह

काठमाडौं, २६ असोज-पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका छन् ।विजय दशमीको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक हुन नसक्ने बताएका छन् ।…
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

काठमाडौं : धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा…
मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

मोतिपुर घटनामा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी सरकारले जनही एक लाख दिने

बुटवल, २५ असोज - रुपन्देहीको मोतिपुरमा आइतबार भएको झडपमा ज्यान गुमाउनेका परिवारलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेश सरकारले ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक…
कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

दार्चुला, २५ असोज - भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ ।…
मोरङमा  सिटिजन्स बैंकमा गोली चल्यो, ३ जना समातिए

मोरङमा सिटिजन्स बैंकमा गोली चल्यो, ३ जना समातिए

काठमाडौँ । मोरङमा एक समुहले बैंक लुट्ने प्रयास गरेको छ । आज दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरे पनि असफल भएको प्रहरीले जनाएको छ…
मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो

मोतीपुर गाेलीकाण्ड : गम्भीर घाइते चार प्रहरीलाई काठमाडौं लगियो

बुटवल, २५ असोज । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी गम्भीर घाइते भएका चार प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरी बसेकाहरूसँगको…
कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पोखरा, २५ असोज । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट…
रुपन्देहीको मोतिपूर झडप अपडेटः घाइते मध्ये तीनको मृत्यु

रुपन्देहीको मोतिपूर झडप अपडेटः घाइते मध्ये तीनको मृत्यु

बुटवल, २४ असोज - रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको मृत्यु भएको हो…
चितवन दुर्घटना अपडेट : स्थानीय र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

चितवन दुर्घटना अपडेट : स्थानीय र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रुग्यास प्रहार

चितवन, २४ असोज - भरतपुर महानगरपालिका–७ विकास चोकमा आइतबार पर्यटक बसको ठक्करबाट पैदल यात्री आठ वर्षीय बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय प्रदर्शनमा उत्रिए । स्थानीयले ठक्कर दिने कसरा…