क्याम्पस प्रमुख कुशवाहको हत्या आरोपमा सातजनामाथि कर्तव्य ज्यान मुद्दा
बाराको कलैयास्थित रामराजा मोहनविक्रम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको हत्या आरोपमा सातजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।प्रहरीले क्याम्पस प्रमुख कुशवाहको हत्या अभियोगमा आदर्श कोतवाल गाउँपालिका- २ खजुरियाका ५४ वर्षीय…