कबाड व्यवसायी संघर्ष समितिद्वारा आज पनि प्रदर्शन
महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ। आइतबारदेखि शुरु गरेको सडक प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका हुन्। उनीहरुले काठमाडौं महानगरपालिकाले गरेको रिङरोड भित्रबाट कबाड हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन…