स्वास्थ्य

देशभर ५८ जनामा हैजा सङ्क्रमण पुष्टि

देशभर ५८ जनामा हैजा सङ्क्रमण पुष्टि

नेपालमा हैजा सङ्क्रमितको सङ्ख्या ५८ जना पुगेको छ। विभिन्न जिल्लामा सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या ५८ पुगेको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडी शाखाका…
मंकीपक्सका कारण कंगोमा ५ सय ७० जनाको ज्यान गयो

मंकीपक्सका कारण कंगोमा ५ सय ७० जनाको ज्यान गयो

 मंकीपक्सका कारण प्रजातान्त्रिक गणतन्त्र कंगोमा ५ सय ७० जनाको ज्यान गएको छ । कंगोका स्वास्थ्यमन्त्री रोजर कम्बाले देशमा १६ हजार ७ सय जनामा सङ्क्रमण देखिएको र त्यसमध्ये ५ सय ७०…
मंकीपक्स संक्रमणको जोखिममा नेपाल

मंकीपक्स संक्रमणको जोखिममा नेपाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। ‘नेपालमा अघिल्लो…
तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्यो

तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघ्यो

तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ। यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै…
मंकीपक्सको प्रकोप फैलिएपछि डब्लूएचओद्वारा  विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकीपक्सको प्रकोप फैलिएपछि डब्लूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्सको प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४ सय ५० जनाको…
फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।  सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीन जना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले जानकारी दिए ।…
स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णयको रिपोर्ट कार्ड : कुन अस्पतालमा के सुधार?

स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णयको रिपोर्ट कार्ड : कुन अस्पतालमा के सुधार?

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि ९ बुँदे निर्णय गरेका थिए। उक्त निर्णय अनुसार अस्पतालहरुले सेवा सुधारका…
झापाको हल्दिबारीमा डेंगु संक्रमणबाट एकजना शिक्षिकाको मृत्यु

झापाको हल्दिबारीमा डेंगु संक्रमणबाट एकजना शिक्षिकाको मृत्यु

झापाको हल्दिबारीमा डेंगु संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । उनको शुक्रबार दिउँसो मृत्यु भएको हो । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका बिमला दाहाल…
तनहुँ जिल्लामा डेंगु सङ्क्रमण बढ्दै, सात सय ५४ जनामा डेंगु पुष्टि

तनहुँ जिल्लामा डेंगु सङ्क्रमण बढ्दै, सात सय ५४ जनामा डेंगु पुष्टि

तनहुँ जिल्लामा डेंगु सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा…
सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

सहज उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले सबै सरकारी अस्पतालमा सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…