ह्याट्रिकसँगै मेस्सीले तोडे पेलेको कीर्तिमान
काठमाडाैं, २५ भदौ - स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिकमा अर्जेन्टिनालाई जित दिलाउँदा नयाँ कीर्तिमान कायम गरेका छन् । शुक्रबार बिहान घरेलु मैदानमा अर्जेन्टिनाले मेस्सीको तीन गोल मद्धतमा बोलिभियालाई ३-० गोल…