मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित
काठमाडौं,१३ असोज- स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन् । मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए'को दोस्रो चरको खेलमा…