मनोरञ्जन

मनोरञ्जन

नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ  संस्करण  चैतमा हुँदै

नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ  संस्करण चैतमा हुँदै

नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ  संस्करण आगामी चैतमा हुँदैछ।  नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छनोट भएको महोत्सव अध्यक्ष केपी पाठकले…
थाहा फिल्म फेस्टिभल सुरु

थाहा फिल्म फेस्टिभल सुरु

चलचित्रको माध्यमबाट थाहा नगरपालिकाको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यसहित थाहा कला केन्द्र, मकवानपुरले आयोजना गरेको थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ । फेस्टिभल माघ १ गतेसम्म चल्ने छ । बागमती…
सुरक्षा पन्तको चलचित्र ‘खेल’ बैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक

सुरक्षा पन्तको चलचित्र ‘खेल’ बैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक

अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘खेल’को रिलिज मिति तय गरी अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्र २०८२ सालको बैशाख १२ गते रिलिज हुने घोषणा गरिएको…
हरि हजुरबा: युद्धको पीडा र प्रतीक्षाको कथा

हरि हजुरबा: युद्धको पीडा र प्रतीक्षाको कथा

माटोबाट सुरु भयो जीवन, माटोमै सकिन्छ…नाजिर हुसेनले सात वर्षअघि लेखेका यी कवितात्मक पङ्क्तिहरूले जन्माएको भावनाले आज मण्डला नाटकघरमा "हरि हजुरबा" नामक नाटकको रूपमा साकार रूप लिएको छ। विजय बराल र…
नेपाल टेलिकमद्वारा ‘प्रेमगीत ३’ १ रुपैयाँमा उपलब्ध, एनसेल प्रयोगकर्तालाई विशेष अफर

नेपाल टेलिकमद्वारा ‘प्रेमगीत ३’ १ रुपैयाँमा उपलब्ध, एनसेल प्रयोगकर्तालाई विशेष अफर

काठमाडौं । नेपाल टेलिकमले नेपाली चलचित्रप्रेमी दर्शकका लागि विशेष अफर ल्याएको छ। प्रदीप खड्का स्टारर सुपरहिट फिल्म ‘प्रेमगीत ३’ अब १ रुपैयाँमा हेर्न सकिने भएको छ। टेलिकमले आफ्नो फेसबुक पेजमार्फत…
चलचित्र ‘द्रौपदी’ को पोस्टर सार्वजनिक

चलचित्र ‘द्रौपदी’ को पोस्टर सार्वजनिक

चलचित्र ‘द्रौपदी’ को पोस्टर सार्वजनिक भएको छ । चलचित्र डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको हो । नेपालको वास्तविक सुन्दरता चलचित्रमा देखाउन खोजिएकाको लेखक तथा निर्देशक ऋषिराज आचार्यले बताउनुभयो । उहाँले…
निर्देशक निरौलाद्वारा चलचित्र ‘दशमी’ निर्माणको घोषणा

निर्देशक निरौलाद्वारा चलचित्र ‘दशमी’ निर्माणको घोषणा

निर्देशक वसन्त निरौलाले नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । भक्तपुरको शूर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ निर्माणको घोषणा गर्नुभएको हो । रेड आई फिल्म्स र रोमन…
अल्लु अर्जुनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन आदेश

अल्लु अर्जुनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउन आदेश

 पुष्पा २  को प्रिमियरका क्रममा एक महिलाको मृत्यु भएको घटनामा पक्राउ परेका तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई भारतको हैदराबाद अदालतले १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको छ। शुक्रबार बिहान उनको घरबाट पक्राउ…
‘माया गर्ने तरिका’को म्युजिक भिडियो सार्वजनिक

‘माया गर्ने तरिका’को म्युजिक भिडियो सार्वजनिक

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ । यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको…
सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक

अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्म भारतको दार्जिलिङमा भएको गोर्खा ल्याण्ड आन्दोलनको विषयमा आधारित छ। जोन राईले निर्देशन गरेको फिल्म आगामी…