मनोरञ्जन

मनोरञ्जन

‘इकु’ ले युट्युबमा ल्याए ‘इकुपिताङ’

‘इकु’ ले युट्युबमा ल्याए ‘इकुपिताङ’

काठमाडौं, २४ असोज - बालबालिकामाझ परिचित पात्र ‘इकु’ सिरिजका रूपमा दर्शकमाझ ल्याइएको छ । अभिनेता सुलेमान शंकर (इकु) ले आफ्नो युट्युब च्यानल ‘इकु इकु’ मा ‘इकुपिताङ’ नामक सिरिज सुरु गरेका…
उषा र बिनुसँग रोमान्स गर्दा गर्दै भेटीए ह्याण्डसम आशिष र नवराज, भिडियोको चर्चा

उषा र बिनुसँग रोमान्स गर्दा गर्दै भेटीए ह्याण्डसम आशिष र नवराज, भिडियोको चर्चा

काठमाडौं । गायक सन्जिब पुडासैनी र गायिका मेलिना राईको स्वरमा रहेको ‘सुन प्रिय’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वैँशालु उमेरमा जाने र नजानेर प्रेममा पर्नेहरुको कथामा पछिल्लो पुस्ताकी…
पलसँग रोमान्स गर्ने यस्तो मज्जाको अवसर पाइन् मलिकाले

पलसँग रोमान्स गर्ने यस्तो मज्जाको अवसर पाइन् मलिकाले

काठमाडौं। अभिनेत्री तथा मोडल मलिका महतले नयाँ चलचित्र साइन गरेकी छन् । महानायक राजेश हमालको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । चलचित्रमा उनको जोडी उदयिमान…
जाहन्वीको नाडीमा आमा श्रीदेवीको नोटको ट्याटु

जाहन्वीको नाडीमा आमा श्रीदेवीको नोटको ट्याटु

काठमाडौं - बलिउड अभिनेत्री जाहन्वी कपुरले आफ्नो हातमा दिवंगत आमा श्रीदेवीले लेखेको नोटको ट्याटु खोपाएकी छिन् । जाहन्वीले ट्याटु खोपाउँदै गरेको भिडियो पोस्ट गरेपछि प्रशंसकहरूले उनको तारिफ गरेका छन् ।…
नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर

नेपाली निर्देशक भट्टले गरे सुनिल शेट्टीलाई फिल्म अफर

काठमाडाैं, २२ असोज- एक्सन र थ्रिलर जनरमा फिल्म निर्देशन गर्दै आइरहेका मुकुन्द भट्टले आफ्नो नयाँ फिल्म ‘एक्स ९’ लाई बृहत् बनाउने तयारी थालेका छन् । नेपाली फिल्मनगरीका मह‌गा अभिनेता अनमोल…
निर्देशक सुदर्शन थापा र माेडल सुप्रिया भाेलि विवाह गर्दै

निर्देशक सुदर्शन थापा र माेडल सुप्रिया भाेलि विवाह गर्दै

काठमाडाैं, २१ असोज-निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् ।केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच गत २१ भदाैमा इन्गेजमेन्ट भएको…
बलिउड फिल्म ‘उचाइ’को सुटिङ टोली लुक्लामा

बलिउड फिल्म ‘उचाइ’को सुटिङ टोली लुक्लामा

काठमाडौं, २१ असोज- बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने फिल्म ’उचाइ’को छायांकनका लागि युनिट हिमालतर्फ लागेको छ । आइतबार काठमाडाैं आइपुगेको टोलीले दुई दिनसम्म उपत्यकाका विभिन्न स्थानमा छायांकन गरेको…
प्रकाशशरणको नेतृत्वमा कांग्रेस प्रतिनिधिमण्डल भारत प्रस्थान

प्रकाशशरणको नेतृत्वमा कांग्रेस प्रतिनिधिमण्डल भारत प्रस्थान

काठमाडौं, २१ असोज - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली…
अमिताभ बच्चन नेपाल नआउने, डुब्लिकेटले अभिनय गर्ने

अमिताभ बच्चन नेपाल नआउने, डुब्लिकेटले अभिनय गर्ने

काठमाडौँ, २१ असोज - कोरोनाभाइरसको कारण सिर्जित अवस्थाले गर्दा ठप्प झैँ रहेको सिनेमा क्षेत्र विस्तारै चलायमान बन्दैछ । बिहीबारबाट फिल्म हलहरू पुनः संचालनमा आएका छन् । कोरोनाभाइरसको दोस्रो लहरले गरेको…
आजबाट खुले हल, नयाँ चलचित्र अर्को साता

आजबाट खुले हल, नयाँ चलचित्र अर्को साता

काठमाडाैं, २१ असोज - कोरोना भाइरसको दोस्रो लहरपछि बन्द रहेका मुलुकभरका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्यान्ह १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो…