काँग्रेस र एमालेबीच भएको सहमति कुनै पार्टीको खिलापमा हैन : काँग्रेस सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठुला पार्टी काँग्रेस र एमालेबीच भएको सहमति कुनै पार्टीको खिलापमा नभएको बताउनु भएको छ । मंगलबार नेपाली काँग्रेसका नेता एवं समाजवादी…
