राजनीति

राजनीति

तत्काल माग पुरा नभए थप आन्दोलनमा जान्छौ  : रेलमार्ग पिडित संघर्ष समिति 

तत्काल माग पुरा नभए थप आन्दोलनमा जान्छौ  : रेलमार्ग पिडित संघर्ष समिति 

प्रस्तावित रेलमार्ग पिडित संघर्ष समिती भरतपुर ८,७,५,४,१६ रेलामार्गको बिकप्ल तत्काल नगए  थप आन्दोलनमा जाने भएको छ | प्रस्तावित रेल मार्ग पिडित संघर्ष समिती ८,७,५,४,१६ को आज भएको बृहत भेलामा सो…
गृहमन्त्री रवि लामिछानेले  सहकारी ठगि बारे संसदीय समितिमा दिए बयान

गृहमन्त्री रवि लामिछानेले सहकारी ठगि बारे संसदीय समितिमा दिए बयान

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोगबारे बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका बयान दिएका छन् । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज…
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष   नागरिक उन्मुक्ति पार्टीको आग्रह

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष   नागरिक उन्मुक्ति पार्टीको आग्रह

नागरिक उन्मुक्ति पार्टी, बागमती प्रदेश समितिले टीकापुर हत्याकाण्ड सम्बन्धमा छानविन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ । आज (शुक्रबार) टीकापुर हत्याकाण्ड भएको ९ वर्षको अवसरमा…
कांग्रेस बैठकमा आरजुको ब्रिफिङ : सरकारप्रति भारतको राम्रो रेस्पोन्स पाए

कांग्रेस बैठकमा आरजुको ब्रिफिङ : सरकारप्रति भारतको राम्रो रेस्पोन्स पाए

परराष्ट्रमन्त्री आरजु राणाले भारत भ्रमणबारे पार्टीको बैठकमा ब्रिफिङ गरेकी छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी गराएकी हुन्। उनले कांग्रेस र एमाले मिलेर बनेको सरकारले सरकारप्रति भारतको राम्रो…
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । यसअघि गत साउन २३ गतेदेखि २८ गतेसम्म बैठक बसेर स्थगित भएको थियो । उक्त बैठकमा पेश भएका विभिन्न ११ वटा प्रस्तावमाथि…
सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ। गोरखा मिडिया नेटवर्कका पूर्वप्रवन्ध निर्देशकसमेत रहेका लामिछानेलाई समितिले आज दिउँसो २ बजे…
स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

स्थानीय तह उपनिर्वाचनमा भाग लिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । यसअघि…
नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु

नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु

नेकपा (माओवादी केन्द्र) को प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक बसिरहेको छ । बैठकमा गत साउन ३१ गते सम्पन्न स्थायी समितिको…
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । बैठक बिहान साढे ८ बजेदेखि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा…
आज संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दै

आज संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दै

आज संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दैछ । जसअन्तरगत अहिले बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि…