यो सरकारले भात-रोटी खान्छ, घुस- पैसा खाँदैन : प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भातर रोटी खाने तर घुस नखाने…
