राजनीति

राजनीति

परराष्ट्रमन्त्री आरजु र प्रचण्ड धनगढी जाँदै

परराष्ट्रमन्त्री आरजु र प्रचण्ड धनगढी जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी जाने भएका छन् । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन प्रचण्ड आज धनगढी जान लागेका हुन् । प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष…
नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। मंगलबार भएको मतदानपछि भएको मतगणनामा एकीकृत समाजवादीको सचिव रहेकी झाँक्री जयन्ती राईसँग उपाध्यक्षमा पराजित भएकी हुन्। एमाले विभाजनको माधव नेपालको हात…
 नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

 नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्। यता अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन्। ‘म सर्वसम्मत भइसकेँ’ पाण्डेले  भने। निर्वाचन समितिले…
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओलीसँग मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले…
प्रतिपक्षलाई कमजोर नठान्नू, शक्तिको दुरुपयोग भए सडकसम्म उत्रिनसक्छौं : प्रचण्ड

प्रतिपक्षलाई कमजोर नठान्नू, शक्तिको दुरुपयोग भए सडकसम्म उत्रिनसक्छौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण गलत बाटोतर्फ अग्रसर भएको टिप्पणी गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर सरकार अग्रसर भएको बताएका हुन्।…
मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी रास्वपाबाट बर्खास्त

मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी रास्वपाबाट बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त…
नेकपा एसको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै, उपाध्यक्षमा झाँक्रीसहित १५ जनाको उम्मेदवारी

नेकपा एसको पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदै, उपाध्यक्षमा झाँक्रीसहित १५ जनाको उम्मेदवारी

नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ । गत भदौ ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेसँगै निर्वाचन गरिएको छ । गत असारमा…
एकीकृत समाजवादीको पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदै

एकीकृत समाजवादीको पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदै

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदैछ ।सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य…
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक केही समय अघिदेखि सुरु भएको हो । बैठकमा पार्टीका सदस्य डा. मुकुल ढकाललाई साधारण सदस्य समेत…
राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्णमन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद…