युवराज सफल हाले विष्णु पौडेल, आरजु राणा देउवा, दीपक खड्का र शरदसिंह भण्डारीविरुद्ध अख्तियारमा मुद्दा
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, ऊर्जामन्त्री दीपक खड्का, श्रममन्त्री शरदसिंह भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । बिहीबार अधिवक्ता युवराज सफलले मन्त्रीहरुविरुद्ध…
