नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा वुद्धिजीवी विभागमा १० जनालाई मनोनीत गरेका छन् ।
देउवाले (संशोधन सहित) को धारा २५ (९) बमोजिम डिला संग्रौला प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
मनोनयन भएका सदस्यहरू : –
१ डा लोकनाथ दुलाल, ललितपुर
२ डा विष्णु बस्याल, पाल्पा
३ डा तबस्सुम सिद्दिकी, बाँके
४ देवराज अवस्थी, कैलाली
५ मनबहादुर थापा, चितवन
६ ई दिलिपकुमार झा, सप्तरी
७ ई मनोज घिमिरे, मोरङ
८ गणेश शाही, दैलेख
९ डम्बरबहादुर विक, पर्वत
१० विजय सम्बाहाम्फे, तेह्रथुम
