गुडिरहेको महानगर यातायातको बसमा आगलागी
ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ। शनिबार अपराह्न पौने ५ बजे ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक बस पकेटमा रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको…
