सहकारी पीडितको निर्णायक आन्दोलनको घोषणा – aajakakura.com
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ केन्द्रित आन्दोलनमा फर्किएपछि सहकारी पीडितहरू पनि आन्दोलनमा उत्रने भएका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले मंसिर ५ गतेदेखि निर्णायक आन्दोलन सुरु गर्ने घोषणा…
