समाचार

news

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ।…
परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र सचिव छिन्। अनुमोदन अघि…
निर्मला कुर्मीको न्यायका लागि प्रदर्शनरत रूबी खान र सरकारबीच सहमति

निर्मला कुर्मीको न्यायका लागि प्रदर्शनरत रूबी खान र सरकारबीच सहमति

निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको माग र सरकारबीच सहमति भएको छ। मंगलबार अपरान्ह्र गृह मन्त्रालयका प्रवक्ता एव‌ं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र रूबी खानबीच माइतीघर…
भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान

भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान

भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको…
तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै

तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले…
आज धनतेरस पर्व

आज धनतेरस पर्व

आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदैछन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा धनतेरस पर्व मनाइन्छ । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । धार्मिक मान्यताका…
सल्यानमा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, आठ जना घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, आठ जना घाइते

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका(६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब…
नेपालगञ्जकी निर्मला कुर्मीको न्याय माग्दै रुबी खान नेतृत्वको समूहले नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन गरेको छ । खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए ।…
सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला

सशस्त्र प्रहरीका जवान प्रहरी हिरासतमा मृत फेला

सशस्त्र प्रहरी बलका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी…
श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, राप्ती नगर समिती गठन – aajakakuranews

श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, राप्ती नगर समिती गठन – aajakakuranews

श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, राप्ती नगर समिती गठन भएको छ ।   नेपालजस्तो शान्तिपूर्ण, मेलमिलाप र भाइचारा प्रचुर रहेको राष्ट्रमा बाह्य शक्तिहरूको निर्देशनमा ९४% सनातनीहरूको चाहना विपरीत लादिएको…