समाचार

news

धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त

धनप्रसाद पण्डित इजरायलका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार संविधानको धारा २८२ उपधारा (१) बमोजिम…
नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए । टिकटकले कागजात…
भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतले सो रिट खारेज गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र महेश…
५ किलो ७ सय ग्राम सुन सहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

५ किलो ७ सय ग्राम सुन सहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

५ किलो ७ सय ग्राम सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार साँझ नै पक्राउ गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। एयर अरेबियाको…
भारतसँग २५ वर्षे विद्युत् व्यापार सम्झौताविरुद्धको रिट खारेज

भारतसँग २५ वर्षे विद्युत् व्यापार सम्झौताविरुद्धको रिट खारेज

नेपाल सरकारले भारतसँग गरेको २५ वर्षे दीर्घकालीन विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार, सर्वोच्च अदालतको पूर्ण इजलासले यो रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक…
रवि लामिछानेको समर्थनमा नाराबाजीमा उत्रिएका ७ जना पक्राउ

रवि लामिछानेको समर्थनमा नाराबाजीमा उत्रिएका ७ जना पक्राउ

२० कात्तिक, पोखरा — पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउको विरोधमा नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका सात जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्र उल्लङ्घन गरेको आरोपमा…
प्रहरीद्वारा रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी खोसियो

प्रहरीद्वारा रास्वपाको आन्दोलनमा माइकिङ गर्ने गाडीको चाबी खोसियो

पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले पोखरामा गरेको आन्दोलनमा माइकिङ गर्न प्रयोग गरिएको गाडीको चाबी प्रहरीले खोसेको छ। मंगलबार पोखरामा रास्वपाका कार्यकर्ताहरूले गाडीमा स्पिकर र माइक राखेर नाराबाजी गरिरहेका…
रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थप

रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थप

सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा रास्वपा सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले म्याद प्रदान गरेको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश…
आज  तिहारको कुनै पर्व छैन’ गाई तिहार भोलि

आज तिहारको कुनै पर्व छैन’ गाई तिहार भोलि

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने…
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात्…