अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन
नेपालकी चर्चित टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। लामो समयदेखि पेटको क्यान्सरबाट पीडित ३० वर्षीया खड्गीले शुक्रबार बिहान आफ्नो अन्तिम सास फेरेकी हुन्। टेबल टेनिस प्रशिक्षक राकेश…
