समाचार

news

अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र

अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र

काठमाडौँ, २६ कात्तिक — अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा उत्तरपुस्तिका परीक्षणमा भइरहेको लापरबाही रोक्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य तथा…
रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उपसभापतिहरू अर्याल र वाग्लेको संयुक्त पहल

रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उपसभापतिहरू अर्याल र वाग्लेको संयुक्त पहल

काठमाडौं, २६ कार्तिक — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पार्टीका उपसभापति डोरप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले आज संयुक्तरूपमा भेट गर्ने…
आखिर के हो टीओडी मिटर डाटा र किन कुलमानलाई यसमा जवाफ दिनुपर्ने भयो?

आखिर के हो टीओडी मिटर डाटा र किन कुलमानलाई यसमा जवाफ दिनुपर्ने भयो?

हालै मन्त्रिपरिषद्को निर्णयपछि नेपाल विद्युत् प्राधिकरण र उद्योगहरूबीचको ‘प्रिमियम महसुल’ विवाद टीओडी मिटर डाटाले हल गर्न सकिन्छ भन्ने विषय उठेको छ। टीओडी (Time of Day) मिटर डाटाले ठूला उद्योगहरूले प्रयोग…
लामो राजनीतिक जीवनमा विवादमा लिप्त लिलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा

लामो राजनीतिक जीवनमा विवादमा लिप्त लिलाबल्लभ अधिकारी प्रहरी नियन्त्रणमा

विराटनगर - लामो समयदेखि वकालत र राजनीतिमा सक्रिय रहेका लिलाबल्लभ अधिकारी विवादमा मुछिएर प्रहरी नियन्त्रणमा पुगेका छन्। एमाले नेता अधिकारी, जो मोरङको निर्वाचन क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य…
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति, विरोध प्रदर्शन तीव्र

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति, विरोध प्रदर्शन तीव्र

पोखरा, २५ कात्तिक – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आइतबार यो…
कोशीका पूर्वमन्त्री अधिकारी काठमाडौंमा पक्राउ, मानव तस्करी आरोपमा अनुसन्धान जारी

कोशीका पूर्वमन्त्री अधिकारी काठमाडौंमा पक्राउ, मानव तस्करी आरोपमा अनुसन्धान जारी

२५ कात्तिक, काठमाडौं — मानव तस्करीको आरोपमा कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ। आइतबार मोरङको विराटनगरस्थित निवासबाट पक्राउ परेका अधिकारीलाई हवाइजहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय…
रवि लामिछाने जिउँदो रहेसम्म पार्टी सभापति : डीपी अर्याल

रवि लामिछाने जिउँदो रहेसम्म पार्टी सभापति : डीपी अर्याल

२५ कात्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले रवि लामिछाने पार्टी सभापति पदमा कायम रहने स्पष्ट घोषणा गरेका छन्। उनले आइतबार पोखरामा रविलाई छुटाउन आयोजित विरोध प्रदर्शनका…
रवि लामिछानेको बहस सकियो, केहीबेरमा आदेश आउँदै

रवि लामिछानेको बहस सकियो, केहीबेरमा आदेश आउँदै

काठमाडौं - चर्चित नेपाली सञ्चारकर्मी तथा राजनीतिक नेता रवि लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा बहस सकिएको छ। विभिन्न पक्षले आफ्नो तर्क प्रस्तुत गरेपछि अन्ततः कानूनी प्रक्रिया पूर्ण भएको हो। अब…
सेयर बजार २७३८ अंकमा, १० अर्ब नजिक कारोबार

सेयर बजार २७३८ अंकमा, १० अर्ब नजिक कारोबार

काठमाडौं, कात्तिक २५ — साताको पहिलो दिन आइतबार सेयर बजारले उल्लेखनीय प्रगति गर्दै २७०० अंक पार गरेको छ। आइतबार नेप्से परिसूचक ६२.५४ अंकले उकालो लागेर २७३८ अंकमा पुगेको हो। यस…
सिंहदरबारभित्र प्रशासन सेवाका कर्मचारी आन्दोलित, सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनको माग

सिंहदरबारभित्र प्रशासन सेवाका कर्मचारी आन्दोलित, सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनको माग

काठमाडौं, २५ कात्तिक — नेपाल प्रशासन सेवाका कर्मचारीहरु सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जानुपर्ने माग राख्दै सिंहदरबारभित्र आन्दोलनमा उत्रिएका छन्। 'प्रशासन सेवा बचाउ अभियान' अन्तर्गत आइतबार कर्मचारीहरुले संघीय मामिला तथा सामान्य…