समाचार

news

रुपन्देही सहकारी ठगी प्रकरण: रवि लामिछानेको बयान सकियो, भोलि पोखरा पठाइने

रुपन्देही सहकारी ठगी प्रकरण: रवि लामिछानेको बयान सकियो, भोलि पोखरा पठाइने

२९ कात्तिक, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई शुक्रबार मात्रै पोखरा पठाइने भएको छ। मंगलबार पोखराबाट बुटवल ल्याइएका लामिछानेसँग जिल्ला…
रुकुमपश्चिममा चाडपर्वको अवसरमा सेवाग्राहीको भीड, जिल्ला प्रशासन कार्यालयको जनशक्ति थप

रुकुमपश्चिममा चाडपर्वको अवसरमा सेवाग्राहीको भीड, जिल्ला प्रशासन कार्यालयको जनशक्ति थप

रुकुमपश्चिम, कात्तिक २९ गते। जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा पछिल्ला केही दिनदेखि सेवाग्राहीको भीड बढ्दै गएको छ। दसैँ र तिहार पर्वसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन आउने सेवाग्राहीको सङ्ख्यामा उल्लेख्य…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा आजपनि बयान दिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा आजपनि बयान दिँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगीको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीमा बुधवार करिब दश घण्टासम्म बयान लिइएको छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम…
“पूर्ण बहादुरको सारङ्गी’ ले सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान कायम गरेको छ “

“पूर्ण बहादुरको सारङ्गी’ ले सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको कीर्तिमान कायम गरेको छ “

काठमाडौं – ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेर इतिहास रचेको छ । रिलिजको १३ औँ दिन मंगलबारसम्म फिल्मले देशभर २५.०४ करोड रुपैयाँ कमाएको छ ।…
प्रहरी भन्छ : अर्यालले अन्तर्वार्तामा दाबी गरेका कुनै पनि विषय सत्य देखिएनन्

प्रहरी भन्छ : अर्यालले अन्तर्वार्तामा दाबी गरेका कुनै पनि विषय सत्य देखिएनन्

२८ कात्तिक, काठमाडौंनिर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शीको रूपमा आफूलाई प्रस्तुत गर्दै अन्तर्वार्ता दिएका नवराज अर्यालले गरेका दाबीहरू भ्रम फैलाउन लक्षित भएको प्रहरीको निष्कर्ष छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र…
बाढीपहिरोले क्षतिग्रस्त याङवरकको सडक नबन्दा १८ महिना दुख झेल्दै स्थानीय

बाढीपहिरोले क्षतिग्रस्त याङवरकको सडक नबन्दा १८ महिना दुख झेल्दै स्थानीय

पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूमा बाढीपहिरोले पुर्‍याएको क्षति र गोरेटो बाटो मर्मत नहुँदा यहाँका बासिन्दाले १८ महिनादेखि कठिनाइ झेल्दै आएका छन्। यहाँका १० वटा बस्तीबाट बिरामीलाई 'स्टेचर'मा स्वास्थ्य संस्था पुर्‍याउने…
ढोरपाटन बुकीपाटन पर्यटकको आकर्षण बन्दै, चिसो बढेसँगै सुनसान

ढोरपाटन बुकीपाटन पर्यटकको आकर्षण बन्दै, चिसो बढेसँगै सुनसान

ढोरपाटन, कार्तिक २८ - चिसो मौसमको सुरुवातसँगै गोठाला बेँसी झरेपछि बुकीपाटन सुनसान बनेको छ। नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्रभित्र पर्ने यो स्थान आन्तरिक र बाह्य पर्यटकको आकर्षणमा पर्दै आएको…
प्रहरीलाई झुक्याएर हाउजिङमा बसिरहेका थिए मनाङे

प्रहरीलाई झुक्याएर हाउजिङमा बसिरहेका थिए मनाङे

२७ कात्तिक, काठमाडौं – गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) मंगलबार बिहान सानो भर्‍याङको कम्फर्ट हाउजिङस्थित आफन्तको घरमा लुकेर बसेका बेला पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान…
भीआईपी हिरासतमा छन् कोशीका पूर्वमन्त्री अधिकारी

भीआईपी हिरासतमा छन् कोशीका पूर्वमन्त्री अधिकारी

२६ कात्तिक, काठमाडौं – मानव तस्करी र सरकारी लिखत कीर्ते गरेको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको थुनुवा कक्षमा राखेको छ। जिल्ला प्रहरी परिसर…
बालकको कुलोमा डुबेर मृत्यु

बालकको कुलोमा डुबेर मृत्यु

हेटौँडा, २६ कात्तिक २०८१ - हेटौँडा उपमहानगरपालिका ११, थानाभर्‍याङस्थित सागरपथमा एक पाँच वर्षीय बालकको कुलोमा डुबेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार, बिहान थोकर नामक बालक घर नजिकै रहेको पानीको…