समाचार

news

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

 डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । मंगलबार कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आउँदै गरेको जिप परशुराम नगरपालिका– ९ स्थित…
श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन् भोलिबाट शुरु हुदै  

श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन् भोलिबाट शुरु हुदै  

श्री निम्बार्क वैष्णवहरुको राष्ट्रिय महासम्मेलन् भोलिबाट पबित्र धार्मिकस्थल देवघाटमा शुरु हुदैछ | महासम्मेलनको पुर्व सन्ध्यामा आज एक पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराईएको हो | विश्वभरका निम्बार्क वैष्णव सम्प्रदायहरुलाई…
फेरी पक्राउ परे दुर्गा प्रसाईं

फेरी पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । सीआईबीको टोलीले भक्तपुरको कमेरोटारस्थित उनको निजी निवासबाटै उनलाई पक्राउ गरेको हो । प्रसाईं पछिल्लो समय विवादित बयान दिँदै आएका छन् ।…
श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन् हुदै, भोलि पत्रकार सम्मेलन

श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन् हुदै, भोलि पत्रकार सम्मेलन

श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन् यही माघ ५ गते बाट शालग्राम महातिर्थ देवघाटमा हुदैछ | जगद्गुरु अनन्त श्री विभूषित वालसन्त मोहन शरण देवाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको यस महासम्मेलनमा…
मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा

मुख्यसचिव बैकुण्ठ अर्यालले दिए राजीनामा

मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । आइतबारमात्र राष्ट्रिय योजना आयोगमा हाजिर भएका उनले राजीनामा दिएका हुन् ।  आगामी मन्त्रिपरिषद् बैठकले उनको राजीनामाबारे निर्णय गर्ने छ । डा.अर्यालमाथि अन्तःशुल्क स्टिकर…
पूर्वसभामुख ढुङ्गानाको आज अन्त्येष्टि गरिँदै

पूर्वसभामुख ढुङ्गानाको आज अन्त्येष्टि गरिँदै

पूर्वसभामुख स्वर्गीय दमननाथ ढुङ्गानाको सोमबार अन्त्येष्टि गरिने भएको छ । उनको काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो । सरकारले उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी…
तनहुँमा दुई बस ठोक्किए : एक जनाको मृत्यु, ३० घाइते

तनहुँमा दुई बस ठोक्किए : एक जनाको मृत्यु, ३० घाइते

तनहुँमा दुई यात्रुबहाक बस आपसमा ठोक्किर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल…
सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा अनिश्चितकालका लागि बन्द

सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा अनिश्चितकालका लागि बन्द

 सञ्चालनमा ल्याएको तीन महिना नबित्दै धरहरा अनिश्चितकालका लागि  बन्द भएको छ । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि बन्द भएको बताइएको छ । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको…
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता…
स्थानीय तह उपनिर्वाचन: आइतबार बिहान १० देखि ५ बजेसम्म मनोनयन

स्थानीय तह उपनिर्वाचन: आइतबार बिहान १० देखि ५ बजेसम्म मनोनयन

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको…