चन्द्रागिरी केवलकार शनिबारबाट पुनः सञ्चालनमा आउने

चन्द्रगिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द चन्द्रगिरी केवलकार शनिबारबाट सञ्चालनमा आउने भएको हो ।

आन्दोलनका कारण तोडफोड र आगजनीका कारण केवलकार बन्द थियो ।

पुनःनिर्माण पश्चात् शनिबार देखि सञ्चालन ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।