नेपाल नर्सिङ एसोसिएसनले सरकारी नर्स सरहको सेवा सुबिधा पाउनु पर्ने लगायतको माग राखी नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।
उक्त आन्दोलनको समर्थनमा सिभिल हस्पिटलमा कार्यरत नर्सहरुले प्ले कार्ड प्रदर्शन गरी शान्तिपूर्ण धर्ना बसेका छन् ।
नेपाल नर्सिङ एसोसिएसनले सरकारी नर्स सरहको सेवा सुबिधा पाउनु पर्ने लगायतको माग राखी भइरहेको आन्दोलनको समर्थनमा सिभिल हस्पिटलमा कार्यरत नर्सहरुले प्ले कार्ड प्रदर्शन गरी शान्तिपूर्ण धर्ना बसेका हुन् ।





