आज पनि देशका विभिन्न ठाउँमा सडक अवरुद्ध 

आज पनि देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार पाँच स्थानका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् भने ६ स्थानका सडक एकतर्फी संचालनमा रहेका छन् ।

15 12