भोलि सार्वजानिक बिदा

 गण्डकी प्रदेशले मंगलबार सार्वजनिक बिदा दिएको छ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले माघ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

108 1