सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द

 प्रतिकूल मौसमका कारण आज सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएका छन् । बुद्ध एयरले पनि यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ ।