फेरी पक्राउ परे दुर्गा प्रसाईं

1

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् ।

सीआईबीको टोलीले भक्तपुरको कमेरोटारस्थित उनको निजी निवासबाटै उनलाई पक्राउ गरेको हो । प्रसाईं पछिल्लो समय विवादित बयान दिँदै आएका छन् । यसअघि उनी रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।

समन्धित समाचार